देश कालनागरिकता विधेयक फिर्ता लिने मन्त्रिपरिषद बैठकको निर्णय
न्यूज ब्यूरो, काठमाडौँ | सरकारले प्रतिनिधिसभामा पुगेको नागरिकता विधेयक फिर्ता लिएर संशोधित विधेयक दर्ता गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि संसदमा दर्ता भएको नागरिकता विधेयक फिर्ता लिएर अर्को विधेयक दर्ता गर्ने निर्णय गरेको हो । ‘प्रतिनिधिसभामा विचाराधीन नेपाल नागरिकता ऐन, २०६३
४ वर्ष अगाडि · देश काल










