देश कालधनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले पनि करारका कर्मचारीहरु हटाउँदै
सूचनामा असार ३२ गतेसम्म करारको अवधी समाप्त भएको र आउँदो साउनदेखि नयाँ अवधी थप नहुन्जेलसम्मको लागि करारका कर्मचारीहरुलाई हाजिरी नगराउन प्रमुख प्रशासकीय अधिकृत प्रमोद घिमिरेले जनाएका छन् ।
४ वर्ष अगाडि · देश काल











