देश कालराष्ट्रिय सभा बैठकमा नागरिकता विद्येयक आजै पास गर्ने तयारी
उक्त विधेयकमाथिको हिजोको छलफलमा भाग लिएर सांसद जीतेन्द्रनारायण देवले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्षी दलले राजनीति गरेको आरोप लगाउनुभएको थियो ।
४ वर्ष अगाडि · देश काल
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
३६४२ समाचार
देश कालउक्त विधेयकमाथिको हिजोको छलफलमा भाग लिएर सांसद जीतेन्द्रनारायण देवले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्षी दलले राजनीति गरेको आरोप लगाउनुभएको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालकार्यक्रममा नागरिक समाजका अगुवाहरूले आरक्षणलाई यथावत् राख्न मधेसी आयोगलाई नेतृत्वकारी भूमिका खेल्न आग्रह गरेका छन् | सो आग्रह प्रति आफू र आयोग पूर्ण सकारात्मक समेत रहेको बताएका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालशिव मन्दिर परिसरमा भेला भएका पीडितहरुले मिटरब्याजी साहलाई अविलम्ब पक्राउ गर, मिटरब्याज लिएर गरिब असहायलाई उठिवास गराउने साह परिवारलाई कारबाही गर लगायतका नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए ।
४ वर्ष अगाडि · देश काल
देश कालकार्यक्रममा महाधिवेशन प्रतिनिधि डा। अनिल झा, इर्साद अन्सारी, प्रदेशसभा सदस्य गिता यादव, जिल्ला सभापति रामदेव साह, काँग्रेस नगरसमितिका पूर्वसभापति शम्भुलाल देव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डल, क्षेत्रिय सचिव विष्णुदेव यादव लगायतले पनि बोल्दै आगामी निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई कसरी बलियो बनाउने भन्ने विषयमा आ–आफ्नो धारणा राखेका थिए ।
४ वर्ष अगाडि · देश काल
देश कालउनीहरुले विद्यालयको सीसीटिभि फुटेज विद्यालय पक्षले डिलिट गरेको छ । रजिष्टर चोरी गरी र आर्थिक अनियमितता गरेको स्थानीयहरुले आरोप लगाएका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालनेकपा एमाले कसैको कठ्पुतली नरहेको भन्दै उनले एमाले विरुद्ध मनपरी बोल्नेलाई कारवाहीको चेतावनी समेत दिए । “तपाईं जस्ता कति आए कति गए , नेकपा एमाले छ र रहि रहनेछ । पुनः बोल्दा होस् गरेर बोल्नुस अन्यथा प्रतिकार गर्न हामी तयार छौं ।”– उनले थपे ।
४ वर्ष अगाडि · देश काल
देश कालचोरबारले नेता रघुवीर महासेठ धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भएपनि त्यहाँको जनताको मनोभावना विपरित नागरिकता विद्येयकको विरोध गरेर यसपाली जनताको मन दुखाएको बताउँदै आगामी चुनावमा उनीहरुलाई जनताले धूल चटाउने बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, काठमाडौँ । नागरिकता विधेयकबारे राष्ट्रपति विद्या भण्डारीले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)सँग छलफल गरेकी छन्। शनिबार लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू अनिल झा, जितेन्द्र सोनाल लगायत शितल निवास पुगेका थिए। भेटमा आफुहरूले नागरिकता समस्या राष्ट्रिय समस्या
४ वर्ष अगाडि · देश काल
देश कालनषाधाम स्थित भएको भेलाबाट सर्वसहमतले जिम्मेवारी बाँडिएको छ । जिम्मेवारी समाहाल्दै क्षेत्रीय अध्यक्ष यादवले भन्ने संगठन चुस्त दुरुस्त र संगठन विस्तार पनि गरिने छ ।
४ वर्ष अगाडि · देश काल
देश कालयसअघि धनुषाको धनौजी गाउँपालिकामा कुशल कार्यकाल सँचालन गरेका अधिकृत चौधरीलाई मेयर यादवले नै पहुँचको आधारमा ल्याएको भन्दै उपमेयर सिँहले राजनीति दाउ लगाउँदै समाजिक सँजालमै बरबराउन थालिन् ।
४ वर्ष अगाडि · देश काल
देश कालकांग्रेसमा भने सिटका विषयमा सबै नेताहरूको एउटै मत छैन । महामन्त्री गगन थापाले १०० सिटबाट तल नझर्ने अडान लिएका छन् भने पार्टी सभापति शेरबहादुर देउवाले भने लचकता देखाएका छन् । १६५ सिटमा दलको दाबी २३५ पुगेपछि सिट बाँडफाँटमा सकस भएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालकरिब १० केजीको उक्त अजिङगरलाई उद्धार गरी कोसी टप्पु वन्यजन्तु आरक्षणस्थित कोसी नदीको पानीमा छाडिएको उनले बताए । नेपाली सेना, नेपाल प्रहरी र स्थानीय गाउँले पनि उद्धारमा खटिएका थिए ।
४ वर्ष अगाडि · देश काल