आर्थिक ब्यूरोजनकपुरमा पनि भाटभटेनी सुपर मार्केट बन्दै
जनकपुरको केही चोकहरुस्थित स–साना सुपरमार्केट सँचालनमा रहेपनि भाटभटेनी जस्तो ठुलो सुपर मार्केट समेत बन्न लागेको हो । काठमान्डौँ, ईटहरी पोखरा, भक्तपुर लगायतका ठाउँमा ठुलो सुपरमार्केट सँचालनमा रहेको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो










