ब्यूरो-रिपोर्टरपत्रकार महासँघका कोषाध्यक्ष सिँहले दिएनन लाखौँको हिसाब, फर्जी कागज पेश गरेपछि विवाद
सदस्यता लिएका सदस्यहरुको नविकरण र नयाँ सदस्यताको सन्दर्भमा विवाद हुँदा अध्यक्ष झामाथि हातपात भएको बताईएको छ । अध्यक्ष झाले राजनीतिक आस्थाको हिसाबले मात्र सदस्यता नविरकरण गर्न खोजेपछि विवाद भएको आरोप पत्रकार महासंघ धनुषा शाखाकै अधिकारिक लेटरहेडमा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएपछि पदाधिकारीहरुबीचको विवाद चरम उत्कर्षमा पुगेको पुष्टि भएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











