ब्यूरो-रिपोर्टरजब मधेशको प्रथम शहिद 'रमेश' को शरणमा पुगे 'डा. सिके राउत'
न्यूज ब्यूरो, सिरहा । पूर्व स्वतन्त्र मधेश गठबन्धनका सँयोजक एवम् वर्तमान जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राजनीतिमा अवतरणपछि पहिलो पटक शहिदको शरणमा पुगेका छन् । मधेश आन्दोलनको प्रथम शहिद रमेश महतोको शालिकमा मल्यार्पण गर्दैै डा. राउतले शालिकमै सम्मान दर्साए । बृहत रयाली सुरु गर्न डा. राउतले सप्त
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











