राजनीतिकसप्तरी २ मा उपेन्द्र यादवको अग्रता
राजविराज, २२ मंसिर : प्रतिनिधिसभा क्षेत्र नं २ मा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एक हजार ४१५ मत प्राप्त गरी अग्रता लिनुभएको छ । वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उमेश यादवले ९७५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले ७६२ मत प्राप्त गर्नुभएक
८ वर्ष अगाडि · राजनीतिक










