खेल / खेलाडीघुर्मी बजारमा सम्पन्न फुटबल टुर्नामेन्ट उपर धरमपुरको कब्जा
न्यूज ब्यूरो | सिरहा, २ भदौ । सिरहाको मिर्चैया नगरपालिका–९ स्थित घुर्मी बजारमा सम्पन्न फुटबल टुर्नामेन्टमा धरमपुरले विजयी हाँसिल गरेको छ । सिरहाको मिर्चैया–९ घुर्मी बजारमा आयोजक शिव शक्ति युवा क्लब ढोढना (बि) र धरमपुरबीच हिजो भएको अन्तिम खेलमा धरमपुर १–० गोल अन्तरले विजयी भएका हुन् । गत साउन २५ गतेद
८ वर्ष अगाडि · खेल / खेलाडी






