खेल / खेलाडीसन्दीपले अफगानिस्तान प्रिमियर लिग खेल्ने !
न्यूज ब्यूरो, काठमान्डौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेल्ने भएका छन् । आइतबार भएको खेलाडी छनोटमा उनलाई नङराहार टोलीले छनोट गरेको हो । लिगमा पाँच टोली सहभागी हुनेछन् । सन्दीप रहेको टोलीमा आन्द्रे रसल, तामिम इकबाल, मुजिब रहमान, बेन क
८ वर्ष अगाडि · खेल / खेलाडी








