बिज्ञान-प्रबिधिनेपालको २००० सरकारी वेभसाईटमा चिनको साईबर हमला, ५ घण्टा सेवा अवरुद्ध !
न्यूज ब्यूरो, काठमान्डौँ । आइतबार दिनभरजसो सरकारी वेबसाइटहरू खुल्न सकेनन् । एकसाथ सर्भर ‘डाउन’ हुँदा वैदेशिक रोजगार, राहदानी, राजस्व र मालपोतलगायत सरकारी सेवा लिन बसेका सेवाग्राहीले सास्ती खेप्नुपरयो । एकैपटक दुई हजारभन्दा बढी सरकारी वेबसाइटले काम नगर्दा अनलाइन प्रणालीमा आधारित सरकारी सेवा पूर्ण अवर
७ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











