बैंकिङ्गमधेश सरकारको कोरोना राहत कोषमा दाताहरुको ४३ लाख जम्मा
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा अहिलेसम्म ४३ लाख रुपैयाँ जम्मा भएको छ । कर्मचारी र सरकारको २५ करोड बाहेक दाताहरुले मात्र ४३ लाख रुपैयाँ जम्मा गरेको हो । कोरोनाको महामारीबाट बच्नको लागि विभिन्न क्षेत्रमा खर्च गरिने उद
६ वर्ष अगाडि · बैंकिङ्ग








