विचार / ब्लग'समृद्धि र चौतर्फी विकासको लागि राजनीतिक कमान युवाको हातमा दिनुपर्छ'
हामी अहिले २१ औं शताब्दीमा छौं । अहिलेको वर्तमान परिस्थिति हेर्दा राजनीति शब्दको गन्दकीले भरिएको समाजले अस्वच्छता महसुस गरिरहेको छ । होस् पनि, वर्तमान परिवेशमा समाजलाई अपराधिक गतिविधितर्फ लम्काउने भनेको बेरोजगारी पनि एक ठुलो तत्वको रुपमा साबित भएको छ । तर, त्यस्ता बेरोजगारी पनि उत्पन्न हुनुको कारण र
६ वर्ष अगाडि · विचार / ब्लग











