गाउँ / समाजधनुषामा मोसासहित पुलबाट खसेर दुई युवकको मृत्यू, कसैले ठक्कर दिएर मारेको आशंका
धनुषाको मखनाहादेखि धनुषाधामतर्फ आउँदै गरेको सो मोसा बालगँगा पुलबाट तल झरेको ईलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ । उनीहरु मदिरा सेवनको कारण सवारी अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाई छ ।
७ महिना अगाडि · गाउँ / समाज










