गाउँ / समाजश्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक पुरुष कारागार चलान
न्यूज ब्यूरो, काठमाडौँ | गुल्मीमा आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा आइतबार एक पुरुष पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्लाको मदाने गाउँपालिका–४ का ३५ वर्षीय विवश क्षेत्रीले आफ्नै २५ वर्षीया श्रीमती निर्मोहीलाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा कारागार चलान भएका हुन्। जिल्
४ वर्ष अगाडि · गाउँ / समाज











