गाउँ / समाजधनुषा प्रहरीले समाते ६४ कुखुरा
भन्सार छली चोरी पैठारी गरि प्रदेश २–०२–००४ प. ७८१४ नं. को मोटरसाईकल लोड गरि ल्याएका ६४ वटा ब्वायलर कुखरा ल्याई राखेको अवस्थामा वरामद गरि यस कार्यालयमा ल्याई आजै स्थानिय भद्रभलदमी, पत्रकार ज्यूहरूको रोहवरमा कानुनको रित पुर्याएई नष्ट गरिएको प्रहरीले जनाएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज











