गाउँ / समाज४ बर्षदेखि छोरा प्रदीपको बाटो कुर्दै आमाबुवा, सास र लासको प्रतिक्षामा
छोराको खोजीमा सगुन ,भाकललगायतको थुप्रै कार्य गरेको उनले सुनाए । छोरा प्रदीपको खोजीमा जग्गा बेचेर करीब १६ लाख खर्च भइसकेको बुवा अमरले बताए । प्रदीपको बुवा अमरले छोरा बाँचेको वा मरेको प्रमाणित नभइदिँदा आफूहरुको मन विचलित भइरहेको बताए ।
३ वर्ष अगाडि · गाउँ / समाज










