जनसंख्या र भूगोलका आधारमा ‘विद्यालय जोन’ बनाउन सुझाव
–प्रकाश सिलवाल काठमाडौँ, २५ मंसिर : माध्यमिक तहसम्म निःशुल्क र गुणस्तरीय शिक्षाका लागि प्रत्येक स्थानीय तहभित्र जनसंख्या र भूगोलका आधारमा विद्यालय क्षेत्र (जोन) तयार गर्न सुझाव दिइएको छ । संविधानतः माध्यमिक तहको शिक्षाको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको भइसकेका सन्दर्भमा सम्बन्धित स्थानीय तहले व
८ वर्ष अगाडि · गाउँ / समाज










