गाउँ / समाजप्रहरी चौकी नजिकै सुरुङ खनेर लाखौं चोरी
गणेश कुमार ठाकुर(शर्मा) सिरहा, पुस ५ गते । सिरहाको कर्जन्हा नगरपालिकामा प्रहरी चौकी नजिकै सुरुङ खनेर चोरी भएको छ । अज्ञात समूहले कर्जन्हा नगरपालिका ११ मा ६ घरमा सुरुङ खनेर लाखौंको चोरी गरेको छ । सरोज पासमान, धर्मेन्द्र पासमान, रामपुजन पासमान, प्रेमा यादवको घरमा सुरुङ खनेर चोरी भएको हो । यस्तै राम बह
८ वर्ष अगाडि · गाउँ / समाज











