राजनीतिकआर्थिक चलखेलमा योग्यलाई हटाइ अयोग्यलाई मन्त्री बानाइयो : प्रभू साह
न्यूज ब्यूरो, रौतहट । नेकपाका नेता एवं प्रदेश नं.–२ का अध्यक्ष प्रभू साहले नवगठित मन्त्रीपरिषदप्रति असन्तुष्टि व्यक्त गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै साहले नयाँ मन्त्री परिषदको औचित्यमाथि प्रश्न उठाएका हुन्। सामाजिक सञ्जाल फेसबुकमा आफ्नो विचार पोष्ट गर्दैै पूर्वमन्त्री समेत रहेका साहले कार्यसम्पा
६ वर्ष अगाडि · राजनीतिक











