राजनीतिकजिल्ला अधिवेशनकै दिन रास्वपा (घण्टी) का धनुषा जिल्ला सभापति लक्ष्मेश्वर यादव पदबाट हटाईए
आयोगले जारी गरेको आदेशमा आजकै मितिदेखि लागू हुने गरी यादवलाई जिल्ला सभापतिको हैसियतले कुनै पनि कार्य सम्पादन गर्न, बैठकमा उपस्थित हुन वा पार्टीका गतिविधिमा सभापतिको रूपमा सहभागी हुन रोक लगाइएको उल्लेख छ।
५ महिना अगाडि · राजनीतिक











