राजनीतिकएमालेका कार्यकर्ताहरुले बदमासी गरेको भन्दै तीन दलको आपत्ति
यसअघि सोही शिलालेख फुटाएको थियो भने पुनः लगाएको शिलालेखमा समेत एमालेका नेताहरुले बदमासी गरेको आरोप छ । सिरहा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनीधिसभा सदस्य लीलानाथ श्रेष्ठको रोहबरमा एमालेका कार्यकर्ताहरुले शिलालेख सच्याएर राखिने प्रतिवद्धता जनाएपनि पछि श्रेष्ठकै उक्साहटमा असमाजिक कार्य गरेको भन्दै आन्दोलनको चेतावनी दिएको हो ।
३ वर्ष अगाडि · राजनीतिक











