स्वास्थ्य ब्यूरोस्वास्थ्यमन्त्री उपेन्द्र यादव उपर एक डाक्टर भारी !
न्यूज ब्यूरो, जनकपुरधाम । स्वास्थ्यमन्त्री उपेन्द्र यादव उपर वीर अस्पतालका एक चिकित्सक भारी पर्दै गएको छ । बढुवा तथा पदस्थापनकै लागि घुस दिन नचाहेको र चाकडी पनि गर्न नसकेको भन्दै देशकै जेठो तथा ठूलो बीर अस्पतालका चिकित्सक प्रा. डा. ध्रुवराज अधिकारीले दिएको राजीनामा पत्रले स्वास्थ्य क्षेत्रमै हलचल मच
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











