प्रमुख समाचारजनमत र जसपाको लडाईमा पेलिदै दुई मन्त्री, चिया पनि उधारोमै
मन्त्रालय टुक्र्याएलगत्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले दुवै मन्त्रालयको कार्यविभाजन पनि पठायो । तर मन्त्रालय टुक्र्याएको झण्डै चार महिना हुन लाग्दा पनि अहिलेसम्म ती मन्त्रालयको खातासमेत खुल्न सकेको छैन । न दरबन्दीअनुसारका कर्मचारी नै छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार










