प्रमुख समाचारसाँसद शर्माको सबै सरकारी सेवा सुविधा बन्द
सभामुख मण्डलले औपचारि करुपमा अदालतबाट फैसलासहितको पत्र आएपछि वा ७० दिन कटेपछि शर्मालाई पदबाट निलम्बन गर्न सकिने प्रावधान रहेको बताए । जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएदेखि नै शर्मा फरार छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार









