प्रमुख समाचारजनकपुरमा बसले ४ स्कूले बालकलाई उडायो !
सुरुमा जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएका उनीहरुलाई राती नै जनकपुर न्यूरो हस्पिटलमा रिफर गरिएको हो । न्यूरो हस्पिटलका सूचना अधिकारी सँजय कुमार मण्डलका अनुसार, रोहनको अवस्था गम्भिर रहेको छ । उनलाई कम्तीमा ८ पिन (पोका) ब्लडको आवश्यकता रहेको छ । बी नेगेटिभ ब्लडको आवश्यकता भएको बताए ।
२ वर्ष अगाडि · प्रमुख समाचार











