प्रमुख समाचारजनकपुरः ५० बर्षे पुरुषसँग १५ बर्षिय किशोरीको बिहे, बेहुला देखेपछि किशोरी बेहोस !
जानकारी अनुसार, किशोरीले विवाह गर्नबाट इन्कार गरेपछि उनकै बुवा, काकाको छोराहरु मिलेर कुटपिट समेत गरेको बतााइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, सो विवाह रोकिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार











