प्रमुख समाचारकोशी प्रदेशका एमालेका साँसदहरुले प्रधानमन्त्री बालेनसँग भने-'ओलीको तत्काल रिहाई गरियोस् '
बैठकमा सहभागी अन्य एक सांसदका अनुसार, राईले आफ्ना मागहरू स्पष्ट रूपमा राखे पनि प्रधानमन्त्री शाहले त्यसबारे कुनै प्रत्यक्ष प्रतिक्रिया नदिएको बताइएको छ। उनका अनुसार प्रधानमन्त्रीले उक्त विषयमा मौनता अपनाएका थिए र कुनै औपचारिक जवाफ दिएका थिएनन्।
६ महिना अगाडि · प्रमुख समाचार










