प्रमुख समाचारआज विश्वकर्मा पूजा, हतियार तथा औजारको पूजा गरी मनाइँदै
न्यूज ब्यूरो, जनकपुरधाम । आज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातु जन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ । हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । कालिगडले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पूजाआजा गरेर बिश्वकर्मा पूजा मनाउँदै छन् । विश
४ वर्ष अगाडि · प्रमुख समाचार











