प्रमुख समाचारउमेर ढाँटेर नोकरी गरेका डिआईजी सिँहले दिए राजीनामा
जिल्ला प्रशासन कार्यालय कैलालीबाट जारी नागरिकता र प्रहरी सेवाका क्रममा बुझाइएको नागरिकतामा मिति फरक फरक पाइएपछि सिंह विवादमा तानिएका थिए । उमेर झुक्याएको भन्दै सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी
३ वर्ष अगाडि · प्रमुख समाचार











