प्रमुख समाचारलक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष, अधिकृत सहित २३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
न्यूज ब्यूरो, सिरहा । पुल/कल्भर्ट निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालीन अध्यक्ष रामबल्लभ साह, उपाध्यक्ष आशादेवी यादव, प्रमुख प्रशासकीय अधिकृतसहित २३ जनाविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशकाे
३ वर्ष अगाडि · प्रमुख समाचार











