प्रमुख समाचारजनकपुरको भानुचोकमा पार्टी–पार्टीबीच लडाई
भानुभक्तको शालिक निर्माण गर्न नगरपालिकाका मेयर मनोज साहले योजना राखेपछि चुनावमा पराजित भएका जसपाका लालकिशोर साहले राजनीतिक हिसाबले विरोध गर्न लगाएको आरोप छ । भानुचोकमा मोटो सँख्यामा प्रहरी परिचालन भएपछि अवस्था समान्य भएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार











