प्रमुख समाचारभगवामय वीरगँज, लाखौँ सनातनीको रथयात्रा
रथयात्रामा सहभागी हुन बारा, पर्सा, रौतहटलगायत छिमेकी मुलुक भारतका भक्तजनहरूको ठूलो संख्यामा सहभागिता रहेको थियो । सयौँ वर्ष पुरानो इतिहास बोकेको गहवामाईको नवनिर्मित मन्दिरको उद्घाटन पश्चात् कुनै पनि कार्यक्रम नभएकोले ११ औँ वार्षिकोत्सवको अवसरमा रथयात्रा निकालिएको रथयात्रा आयोजक समितिका संयोजक श्याम पोखरेलले बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार











