प्रमुख समाचारदुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङ एयर हेलिकप्टर, ५ जनाको मृत्यु, एक जना बेपत्ता
न्युज ब्यूरो, काठमाडौं । मनाङ एयरको ९एनए–एमभी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार प्रहरीले उद्धारको काम जारी रहेको छ । अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान हुन बाँकी रहेको उनले जानकारी दिए । मंगलब
३ वर्ष अगाडि · प्रमुख समाचार










