मनोरञ्जननेपाल लोकस्टार : भोटको लागि रविराजको अपिल, यसरी गर्न सकिन्छ भोट !
न्यूज ब्यूरो, जनकपुरधाम । नेपालको सबभन्दा ठूलो सिंगिङ रियालिटी शो ‘नेपाल लोक स्टार’मा मधेशबाट प्रतिनिधित्व गरिरहेका एकमात्र मधेशी अनुहार राविराज साह यतिबेला धमाल मचाइरहेका छन् । एपीवान टेलिभिजनबाट प्रशारण भइरहेको नेपाल लोक स्टारमा रविराज आफ्नो दमदार प्रस्तुतिका साथ दावेदारी बलियो बनाइरहेका छन् । संग
७ वर्ष अगाडि · मनोरञ्जन











