क्राईम ब्यूरोभिडियो भाइरलपछि १३ वर्षीया बालिकाले रोजिन मृत्यू, ७ जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा
घटना सार्वजनिक भएपछि मृतकका परिवारजनले दोषीहरूलाई कडा कानुनी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय सिमरामा जाहेरी दिएका छन्। परिवारले योजनाबद्ध रूपमा दुव्र्यवहार, कुटपिट र भिडियो सार्वजनिक गरी बालिकालाई आत्महत्या गर्न बाध्य पारिएको आरोप लगाएको छ।
३ महिना अगाडि · क्राईम ब्यूरो










