क्राईम ब्यूरोसिरहामा ११० किलोभन्दा बढी गाँजासहित तीन जना पक्राउ
उनीहरूको साथबाट तीन थान मोबाइल फोनसमेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका तीनै जनालाई बरामद गाँजासहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको नं. ७ गण हेडक्वार्टर सिरहाले जनाएको छ ।
१ महिना अगाडि · क्राईम ब्यूरो











