देश कालजनकपुरको मोनाष्टिकमा SQC मा ८ औँ हब सम्मेलन सम्पन्न
क्वेस्ट नेपालका महासचिव सिंह बहादुर लामाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा मोनाष्टिक आवासिय माध्यमिक विद्यालय, अन्नपूर्ण स्कुल, दर्शनिया स्कुल, सिन्हा पब्लिक स्कुल, मोडर्न स्कुल, जेनिथ नेशनल एकेडमी, ज्ञान मन्दिर स्कुल लगायत १३ वटा विद्यालयका कुल २५० जना छात्रछात्राहरु सहभगी रहेको मोनाष्टिक आवासिय माध्यमिक विद्यालयका सञ्चालक सोनु साहले जानकारी दिए ।
२ वर्ष अगाडि · देश काल











