देश कालमधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको नयाँ निर्देशकमा डा. सिँह चयन
प्रादेशिक अस्पतालको निर्देशक पदमा कायम रहेकै बेला डा. पण्डितलाई संघीय मन्त्रालयले काठमाडौंमा तानेको थियो । तर, उनले काज सरुवाको बहानामा जनकपुर अस्पतालकै निर्देशकमा पुनः कायम हुन राजनीतिक दबाव बनाइरहेको बेला डा. सिंह नयाँ निर्देशक नियुक्त भएका हुन् ।
२ वर्ष अगाडि · देश काल








