देश कालनेपाल हुँदै भारत छिर्न लागेका बँगलादेशी नागरिक बोर्डरमै पक्राउ
वैध भिसा वा अन्य कागजात बिना नै भारततर्फ जाने क्रममा एसएसबीको गस्ती टोलीले शंकाका आधारमा उनलाई नियन्त्रणमा लिएको थियो । उनलाई रक्सौलको अध्यागमन कार्यालयमा राखी प्रारम्भिक अनुसन्धान भइरहेको एसएसबीले जनाएको छ ।
१ वर्ष अगाडि · देश काल











