देश कालरहेनन पूर्वप्रधानमन्त्री डा. तुलसी गिरी
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को सिरहामा जन्म लिएका पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको आज विहान निधन भएको छ । कलेजोको क्यान्सरबाट पीडित गिरी विगत १० दिनदेखि अस्पतालमा जीवन र मृत्यूसँग लडिरहेका थिए । उनको मँगलबार विहान करिब ४ बजे ९२ वर्षको उमेरमा घरमै मृत्यू भएको परिवारजनले पुष्टी गरेका छन
७ वर्ष अगाडि · देश काल











