देश काललहानको पब्लिक हिमाल इन्स्टिच्यूटद्धारा विद्यार्थीबाट अबैद्य असुली, नेविसँघको अल्टिमेटम
सँघले मागलाई समयमै सम्बोधन नगरी बेवास्ता गरिए त्यसपछि उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयंम कलेज हुने भन्दै चेतावनी समेत दिएको हो । उनीहरुले ३ दिनभित्र प्रशासनले र सम्बन्धित निकायले अनुगमन गरी कारवाही नगरे कलेजमै तालाबन्दी गर्ने चेतावनी समेत दिएको हो ।
५ वर्ष अगाडि · देश काल








