देश कालविवेकशिल साँझा पार्टीका नेता उज्जवल थापाको अवस्था गम्भिर
थापाको उपचारको लागि परिवारको अनुमतिमा सहयोगको अपिल पनि गरिएको छ । थापाले निरन्तर सरकारको प्रणालीसँग, सरकारसँग जनताको तर्फबाट आन्दोलन गरेको र आन्दोलन गर्ने शैली सिकाएको बताइन्छ ।
५ वर्ष अगाडि · देश काल










