मध्यपूर्वमा विनाशकारी रुपमा कोरोना फैलिने जोखिमः डब्ल्यूएचओ
डब्ल्यूएचओका अनुसार यो क्षेत्रमा ट्युनिसियामा कोरोनाबाट मृत्यु हुनेको दर सबैभन्दा धेरै देखिएको छ । त्यस्तै इरानमा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या पछिल्लो चार सातामा दोब्बर भएको छ ।
५ वर्ष अगाडि · देश काल









