देश कालसत्ताबाट हटेपछि बाँदर बने केपी ओलीका समर्थकहरु, पुच्छर लगाएर प्रदर्शन
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमालेका २२ सांसदले उनलाई मत दिएका थिए । त्यसको विरोधमा युवा संघले लगातार प्रदर्शन गरिरहेको छ ।
५ वर्ष अगाडि · देश काल








