जनकपुर मालपोत कार्यालयबाट ५ जना दलाल (बिचौलिया) पक्राउ
प्रहरीका अनुसार उनीहरू सरकारी तथा सार्वजनिक सेवामा पहुँच दिलाइदिने भन्दै सर्वसाधारणसँग अवैध रूपमा रकम असुली गर्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
६ महिना अगाडि · देश काल
देश काल वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
३६४० समाचार
प्रहरीका अनुसार उनीहरू सरकारी तथा सार्वजनिक सेवामा पहुँच दिलाइदिने भन्दै सर्वसाधारणसँग अवैध रूपमा रकम असुली गर्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
६ महिना अगाडि · देश काल
देश कालआयोगले जनाएको अनुसार उनीहरूले विभिन्न बहाना बनाई सेवाग्राहीलाई दुःख हैरानी दिँदै रु। ८५ हजार घुस लिएको अवस्थामा पक्राउ गरिएको हो। आयोगको टंगालबाट खटिएको टोलीले इन्जिनियर राईलाई ललितपुरबाट नियन्त्रणमा लिएको छ भने इटहरी कार्यालयबाट खटिएको टोलीले कार्की र श्रेष्ठलाई क्रमशः धनकुटा र भोजपुरबाट पक्राउ गरेको हो।
६ महिना अगाडि · देश काल
देश कालविभागले इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीहरूलाई श्रमिकबाट लिएको रकमको भौचर वा रसिद अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको जनाएको छ। नयाँ व्यवस्था श्रमिकको आर्थिक कारोबारमा पारदर्शिता कायम गर्ने तथा वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्ने उद्देश्यले लागू गरिएको विभागले स्पष्ट पारेको छ।
६ महिना अगाडि · देश काल
देश कालसिरहा लहानका महेश महतोले आफू अनलाईनबाट ठगीमा परेको बताए । उनले अनलाईनबाट पैसा लिने र त्यसपछि समान नदिई ब्लोक गरेको भन्दै प्रहरीमा उजुरी दिने बताए । महेश जस्ता हजारौँ सर्वसाधारण ठगीमा पर्दै आएका छन् ।
६ महिना अगाडि · देश काल
देश कालयसका साथै, अब शैक्षिक संस्थाबाहेकका सबै सरकारी कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्। यसअघि १० बजे खुल्ने कार्यालय अब एक घण्टा अगाडि खोलिनेछ, ताकि कामकाजमा कुनै असर नपरोस्।
६ महिना अगाडि · देश काल
देश कालसामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, सार्वजनिक शिक्षामा विश्वास जगाउनु र समान शिक्षाको अवधारणा लागू गर्नको लागि नगरपालिकाले सो क्षेत्रभित्रका सबै सरकारी कर्मचारी, शिक्षक, कर्मचारी र जनप्रतिनीधिहरुले समेत आ आफ्ना छोराछोरीलाई समुदायिक स्कूलमै पढाउनुपर्ने नियम लागू गरिएको जनाएको छ ।
६ महिना अगाडि · देश काल
देश कालसेवाग्राहीहरुको लागि हेल्पडेस्क स्थापना गरिसकेको जनाउँदै कुनै सेवाग्राहीले दलाल, बिचौलियाको प्रभावमा नपर्न आग्रह समेत गरेको छ । निमित्त कार्यालय प्रमुख चन्देश्वर साहले जारी गरेको सूचनामा कुनै सेवाग्राहीले काम छिटो, छरितो गराईदिने भनेर प्रलोभनमा नपर्न आग्रह गरेको हो ।
६ महिना अगाडि · देश काल
देश कालसेवाग्राहीहरुको लागि हेल्पडेस्क स्थापना गरिसकेको जनाउँदै कुनै सेवाग्राहीले दलाल, बिचौलियाको प्रभावमा नपर्न आग्रह समेत गरेको छ । निमित्त कार्यालय प्रमुख चन्देश्वर साहले जारी गरेको सूचनामा कुनै सेवाग्राहीले काम छिटो, छरितो गराईदिने भनेर प्रलोभनमा नपर्न आग्रह गरेको हो ।
६ महिना अगाडि · देश काल
देश कालप्रहरीले पछिल्लो समय बिचौलियामाथि पनि कडा निगरानी बढाएको छ। विभिन्न सरकारी कार्यालयमा बिचौलियाको चलखेल बढेको गुनासो आएपछि उनीहरूलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ।
६ महिना अगाडि · देश काल
देश कालमहन्थ ठाकुर को अध्यक्षतामा सम्पन्न उक्त बैठकमा अन्य प्रमुख दलका शीर्ष नेताहरू व्यस्तताका कारण सहभागी हुन नसकेको जनाइएको छ। स्रोतका अनुसार, ठाकुरले चाँडै नै सबै दलका अध्यक्षहरूलाई समेट्दै निर्णायक बैठक आह्वान गर्ने तयारी गरिरहेका छन्।
६ महिना अगाडि · देश काल
गएको असोज १० गते प्रकाशित विज्ञापनमा यो संख्या थप गरेर फेरि दरखास्त आह्वान गरिएके सूचनामा उल्लेख छ। गत असोज १० गते प्रहरीले १५ सय ५३ प्रहरी जवान पदको लागि दरखास्त आह्वान गरेको थियो।
६ महिना अगाडि · देश काल
देश कालहस्ताक्षर कार्यक्रममा बोल्दै नगर प्रमुख वकिलले स्थानीय आवश्यकताका आधारमा सञ्चालन हुने यस्ता आयोजनाले भुइँतहका नागरिकको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउने र दुई देशबीचको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने धारणा व्यक्त गरे। उहाँले यस्ता परियोजनाहरूले स्थानीय पूर्वाधारको खाडल पुर्नुका साथै आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको बताए।
६ महिना अगाडि · देश काल