देश कालकोरोनाकालमा आधा शुल्क मात्र लिन स्कूलहरुलाई निर्देशन
विद्यार्थीको शुल्क आधा लेउ भन्ने नगरपालिकाले कर्मचारीलाई आधा देउ, घरभाडा आधा घटाउ, बिग्रिएका बसहरुको मर्मतसम्भार गर्दा लाग्ने शुल्क आधामात्र देउ भन्ने हिम्मत राख्छ ? भन्ने प्रश्न गर्दै पोखरेलले कुनै विद्यार्थीले शुल्क नतिरेकै कारण परीक्षाबाट वञ्चित नगरिएको दाबी गरे ।
५ वर्ष अगाडि · देश काल








