देश कालसबैका माग समेटेर संवैधानिक समाधान खोजौँः पूर्व राजा ज्ञानेन्द्र शाह
उनले राजनीति, राज्य पद्धति र शासन प्रशासनको प्रणालीमा निकै हेरफेर भएको भएपनि त्यो कोरा परिवर्तनमात्रै भएको टिप्पणी गरेका छन्। उनले देश प्रयोगशाला मात्रै भएको भन्दै राष्ट्र निर्माणमा पछि परेको उल्लेख गरेका छन्।
६ महिना अगाडि · देश काल










