देश कालप्रहरी हिरासतभित्रै युवक शौचालयमा झुण्डिएको अवस्थामा फेला
उनलाई आइतबार प्रहरीले चोरी गरेको आरोपमा नियन्त्रणमा लिएको थियो। उनीमाथि जानकी गाउँपालिका वडा नम्बर १ तौरैयापुर बस्ने पुलुराम थारूको एउटा भैंसी चोरी गरेको आरोप थियो। आइतबार बिहान भैंसी हराएपछि खोजी गर्नेक्रममा रानालाई भैंसीसहित फेला पारेको प्रहरीले जनाएको छ। प्रहरीलाई खबर भएपछि रानालाई सोधपुछको लागि नियन्त्रणमा लिएको थियो। पछि भैंसी धनी थारूले उनीमाथि आवश्यक कारबाही गरी पाऊँ भन्दै टीकापुरमा निवे
५ वर्ष अगाडि · देश काल










