देश कालभोलीदेखि अनलाईन सिस्टमबाट मात्र पुनः श्रम स्वीकृति हुने, घण्टौ लाईनमा बस्नुपर्ने अवस्था अन्त्य
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना झन्झट आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सेवा प्रदान गर्न निर्देशन गरेसँगै पुनः श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र गर्न लागिएको उहाँले बताउनुभयो ।
४ वर्ष अगाडि · देश काल










