देश कालआरक्षण हटाउनु मधेशीको भावनामाथि बज्रपात गर्ने: अध्यक्ष दत्त
कार्यक्रममा नागरिक समाजका अगुवाहरूले आरक्षणलाई यथावत् राख्न मधेसी आयोगलाई नेतृत्वकारी भूमिका खेल्न आग्रह गरेका छन् | सो आग्रह प्रति आफू र आयोग पूर्ण सकारात्मक समेत रहेको बताएका छन् ।
४ वर्ष अगाडि · देश काल











